राष्ट्रिय कविता
कदापि यो झण्डा नुहिन दिन्न
खोसेर लिन्न मागेर खान्न
कसैको पराधीन सहन्न ।
तातो रगत बग्ने हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।
जननी जन्मभूमि रहन्छिन
सधैँ आफ्नो स्वार्थभन्दा माथि ।
कायर भै सधैँ मरिरहनु भन्दा
रणमा बीरत्व पाउनु जाति ।
अन्याय सहन्न अत्याचार सहन्न
कसैको पराधीन सहन्न ।
बीरको सन्तति हुँ म नेपाली
कदापि यो झण्डा नुहिन दिन्न ।

टुक्रा टुक्रा राज्य जोडेर सिंगो देश निर्माण गर्दा
हे नेपाली युवा हो, विकासको निम्ति लम्क न,
हरियो वन नेपालको धन प्राकृतिक उपहार
राजनीतिज्ञहरूले आफ्नो अनुभवको कसरत गरेको छ,
पाएँ भने यही धर्तीको
हुदैँन ताप, घामको राप शितल छाँया छ
देश भक्त हुँ म देशको रक्षा गरिरहन्छु
पराई देशभन्दा प्यारो, आफ्नै देश प्यारो हुन्छ
आकाश हुन् पिता मेरा धरती मेरी माता
देश हाम्रो नेपाल हो,
भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु