Skip to content
20140413_BhupendraBC_01


सम्पूर्ण जगतलाई शुभकामना
असल नियतलाई शुभकामना

बाधा अड्चन हटुन यो बर्षभर
विजयको मतलाई शुभकामना

जोश जाँगरसंगै सुन्दर विचार
ल्याउने सर्वतलाई शुभकामना

‘विपिन’झै हरित बनोस जीवन
छ-यही आफन्तलाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *