हिजो आज कस्तो चुरीफुरी हजुरको
देख्ने जति शबै गर्छन कुरी कुरी हजुरको
हुन पनि कलियुगको देउतै हजुरको
मुखमा राम राम बगलीमा छुरा हजुरको
बोली पिच्छे कस्तो अडान हजुरको
छिनमै बिरोध छिनमै समर्थन छ हजुरको
हिजो आज कस्तो चुरी फुरी हजुरको
देख्ने जति सबै गर्छन कुरी कुरी हजुरको