आज तिम्रो याद, आयो र त रोएँ
पिरतीमा धोका, पाएँ र त रोएँ ।।
सँगै जिउने सँगै मर्ने कसम थ्यो हैन?
सपनाको महल, ढल्यो र त रोएँ ।।
सबैलाई भुली स्वीकारे तिमीलाई
उपहारमा आँसु, दियौ र त रोएँ ।।
मार पाप पाले पुण्य, भन्थ्यौ नि तिमी
वनावटी जाल रै,छ, भक्कानिदै रोएँ ।।
दोस्रो पटक
दोस्रो पटक
लेख्तै जानुस् दिपजी !
लेख्तै जानुस् दिपजी !
प्रयास जारी छ ।
प्रयास जारी छ ।