भष्टाचारप्रति इमान्दारिता
देशमा दिनानु दिन बढ्दै गएको आंतक र भ्रष्टाचारीहरूको अन्त कहिले हुन्छ खै ? बिराट स्कुलका एकाउन्टेन्ट दिपेशजी लेखापढी काममा थकित, कुर्शीमा बसेर टाउकोमा हात लगाउदै पसिनै पसिनामा भिजेको अवस्थामा एकहोरो सोचमा डुबेका थिए ।
अचानक त्यहाँ आफ्नै स्कुलका “शिव नारायण” नाम गरेका हेडमास्टरले एकाउटेण्ड दिपेशजी निर आएर सोधे, “हैन कहाँ र के सोचमा डुब्नु भएको हो दिपेशजी ?”

१) जे देखियो
१)
जब आकाशमा बादल मडारिन्छ
माघे सक्रान्तिको बिहान । मासुको भाग लगाउँदै गरेको नेप्टे साँहिलाको आँगनमा मासु लिनेको भीड थियो । सेवा निबृत जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आई पुग्यो र आफ्नो खुँडा कट् जुङ्गा बटार्दै रवाफ्दार स्वरमा भन्यो – “ए नेप्टे ! जुङ्गा हेरेर भाग लगा !”
जङ्गलको माझमा पनि फूल फूल्छ साथी
बाहिर साउने झरी मन भित्र चैते खडेरी
देशको लागि छिटो छिटो संबिधान चाहियो अब
थाके पनि काट्नै पर्ने मोड अँझै बाँकी रैछ
श्रम गर
गरिबको आफ्नो बिहानी छैन
सागर म लहर बनी चन्द्र तिमी छुन्छु
श्रद्धेय विश्वविद्यालयका बाजे !