मुक्तक टीका मिलन मुक्तक by tikamilanAugust 4, 2013तिम्रो त्यो सोर श्रृङ्गार देख्दा कसको मन चन्चल नहोला र ? तिमीले दलेका अनेक गन्धहरु हावामा हर्हराउँदा कतै; मानव सभ्यताको इतिहासलाई उपहास गर्दै तिम्रो अतित्वलाई गिल्ला नगर्ला र ? होसगर है ! कतै ! बिश्व सुन्दरी बन्नु पर्ला ; २०३८ | २ | २४ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ