Skip to content

जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना
मुटुले भोग्छ चोट दिलले वोक्छ भावना ।।

कालले वदल्छ समय गर्नु पर्छ याचना
सम्झनाले लगाउँछ वाडुली साँझ र रातमा ।।

अन्तर मनको चाहना रहनु पर्छ साथमा
यस्तै रैछ सवैले भोग्ने मनुश्यको जातमा ।।

सम्झनाले दिन्छ जिवन गर्नु पर्छ सामना
यति भन्छु तपाईंलाई मेरो दिलको भावना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *