Skip to content


आज मेरो घरमा
धेरै माहुरी आयो
फूल खोज्दै गएर
रस बोकी ल्यायो
भुँ भुँ गर्दै करायो
बच्छ्युँदेखि डरायो
हेरिरहेँ माहुरी
उड्दै कता हरायो
घारभित्र पसे सबै
बाहिर उडी निस्के क्वै
हतारहतार आफनो काम
आजै सक्नुपरेझैँै

अनुप श्रेष्ठ, कक्षा ः ५
बालविद्या निकेतन, ऐँसेलुखर्क, खोटाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *