Skip to content

पवित्र प्रघात थियो

SabitaRai


पवित्र प्रघात थियो मेरो मायाँ
लत्याएर गयौं सानु तिमी

आकास चुम्ने महल थियो मेरो मायाँ
भत्काएर गयौं सानु तिमी

हिमाल झै अटल थियो मेरो मायाँ
ढलाएर गयौं सानू तिमी

सागर झै गहिरो थियो मेरो मायाँ
सुकाएर गयौं सानु तिमी

कति निकट नाता थियो हाम्रो
पल भरमै टुटाएर गयौं सानु तिमी

सबिता राई,
काठमाडौं “

4 thoughts on “पवित्र प्रघात थियो”

  1. सम्पादकज्यूले बहिनीको फोटो
    सम्पादकज्यूले बहिनीको फोटो अपलाेड गरिदिनु भएछ । अपलाेड भएकाे फोटो जत्तिकै सुन्दर र मधुर मार्मिक छ कविता । बधाइ छ बहिनीलाइ । तर पत्र लेख्नु निर्दोषी देखियाे कविता लेख्ने भने सविता राइ देखियाे । कुरा केही सन्देहास्पद भए । बुझाइदिनु हाेला ।

  2. नमस्कार होम जि” हजुरको अनुमान
    नमस्कार होम जि” हजुरको अनुमान सहि हो मैले गल्तिबस साथी कोaccount बाट मेरो रचना पोस्ट गरेकी छु ।

  3. सम्पादक जिउ किर्पया मेरो फोटो
    धन्नेबाद सम्पादक जिउ “

  4. बहिनी यु अार भेरी स्मार्ट ।
    बहिनी यु अार भेरी स्मार्ट । गल्ती देखाउँदाे स्वीकार गर्ने साथीहरुमा तपाई‌ पहिलाे देखिनु भाे । बधाइ छ । अरु सामग्री पनि पढ्न पाउँ है । अनि मेरा सामग्री पनि पढेर प्रतिक्रिया दिनु हाेला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *