Skip to content

अन्तिम घडी आयो भने


अन्तिम घडी आयो भने खादा ओढाउनु
गरिब मान्छे रङ्गीन होइन साधा ओढाउनु

को रोला र यो दुनियाँमा म ढलेपछि यहाँ ?
पुरा किन्ने पैसा हुन्न मलाई आधा ओढाउनु

कतिले त बल्ल खाइस् भन्छन् होला मलाई,
जन्तीसँगै शङ्ख बजाउँदै लादा ओढाउनु

विवश गोर्खाली
पालुङ्टार नगरपालिका २ आँपपिपल गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *