Skip to content

माइतै बस्ने श्रीमती लाई पत्र

पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने
मेरो भन्नु केही छैन शड्यन्त्र मा फस्छेउ भने

लोग्ने श्वासनी झगडा त परालको आगो भन्छन
सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने

दिन दिनै खबर आउछ तिमी फर्की न आउने रे
म पनि त एक्लो हुन्न तिम्ले सुर कस्छेउ भने

धेरै बर्ष पछी आज हारयो सपेराले
जती दूध पिलाए पनि उसैलाई डस्छेउ भने

भिर बाट लड्ने लाई कस्ले काँध थाप्न सक्छ
राम राम मात्रै भन्छु जानी जानी खस्छेउ भने

6 thoughts on “माइतै बस्ने श्रीमती लाई पत्र”

  1. Suman ji dherai ramro lagyo
    Suman ji dherai ramro lagyo hajurko gajal ta.
    sabai bhanda ramro chahi
    दिन दिनै खबर आउछ तिमी फर्की न आउने रे
    म पनि त एक्लो हुन्न तिम्ले सुर कस्छेउ भने

  2. सुमन जी,
    ज्यादै मिठो गजल,

    सुमन जी,

    ज्यादै मिठो गजल, एकदम रियालिटी छ यस् गजलमा।

    अनि सानो – तिनो कुरालाई लिएर ठुस्किने (ठुलो बनाउने) मिसेजहरुलाई सुझाबका साथै वार्निङ पनि दिएको छ।

    आर गुरुंग

  3. Suman ji
    Ati nai ramro

    Suman ji

    Ati nai ramro lagyo,

    atinai mitho lagyo…
    aru pani yastai gajal haru padhna paune aasa rakhchhu..

  4. Suman ji
    आर दाइ ले भने जस्तो

    Suman ji

    आर दाइ ले भने जस्तो एस गजलमा मिसेजहरुलाई सुझाबका साथै वार्निङ
    पनि दिएको जस्तो लग्यो मलाइ पनि
    गजल ज्यादै मिठो छ……..

  5. सुमन जि अती नै राम्रो सँग
    सुमन जि अती नै राम्रो सँग शब्द संयोजन गरेर लेख्नु भएको रहेछ नौलो बिषय मा नयाँ प्रस्तुती सार्ह्रै राम्रो लाग्यो।

    भिर बाट लड्ने लाई कस्ले काँध थाप्न सक्छ
    राम राम मात्रै भन्छु जानी जानी खस्छेउ भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *