Skip to content

युङ्बा नङ्ग्री (गीत)


तामाङ् भाषामा (नेपाली भाषामा)

युङ्बा नङ्ग्री भाग्य माहिबन (ढुङ्ग भित्र भाग्य खोज्दै)
गिट्टीत फैजे ब्राल ब, (गिट्टीलाई फलामले धुल्लो पार्छु)

कुत्तुरी लैनु कोला थान्सी (काखमा सानु बच्चा बोकि)
मुन्नु दिन् नु के लाब ! (रातका दिन काम गर्छु!)

आहानि भाग्य हैमन्नु (आएन भाग्य कहिल्यै नि)
चु सेम ङाला ताङबदा, (यो मन मेरो रमौनलाई)

ती ङाला बुई बुई आफूइनि आमै? (किन मेरो पखेटा उम्रेन आमा?)
चु य्हुल्सा ख्लासि फ्याङ्बाद्, (यो संसार छोडी उड्नलाई(जानलाई)

म्हिनु आहानबा रो ङा राङ्बा म (मान्छे नै होइन रे म जस्तो)
छङ्मजेन् ङादा हेप्तिबा, (सबैले मलाई हेपिन्छ)

म्राङ् रि भ्राङ् सोसि टिलै (खुरियामा छाप्रो हलेर बसे पनि)
ताब मुब जा जे चेप्तिबा ! (हुनि खानेले चेपिन्छ)

आतनि ङादा हानङ् नु, (भएन मलै कतै नि)
सोसि चसि टिबदा (गरेर खाएर बस्नलाई)

ती ङादा काल आहिनि आमै? (किन मलाई काल् आएन आमा?)
योनन योनन सिबद। (छिटै छिट्टै मर्नलाई)

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *