Skip to content


पहाडको काखै प्यारो
झन् मधेशको माया ||

पहाड, मधेश दुबैलाई
हिमाल दिन्छ छायाँ ||

हिमालको चिसो हिउँ
पहाड पुग्दा खोली ||

त्यै खोलीको पानीमा
शान्तिको रंग घोली ||

तीनै मिली खेलौं है त
यसपालीको होली ||

…४ फाल्गुन, २०६९: बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *