Skip to content

याे जिन्दगी हतारकाे लागि हैन
याे जवानी बजारको लागि हैन ।।

अाे ! प्रियसी म मस्यौदा लेख्दै छु
याे एजेन्डा सरकारको लागि हैन ।।

थाहा नपाअाेस् कुनै मिडियाले
हाम्रो माया पत्रकारको लागि हैन ।।

अाउ मेराे जिन्दगीमा याम बनेर
हैन ताजा समाचारकाे लागि हैन ।।

******
विक्रम पवन
बेथान- ४- रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *