Skip to content

म कहाँ बिर्सन सक्छु र ?

समयको खेल हो।
सम्बन्ध सँधै बनिरहँदैनन्।
क्षणक्षणमा बदलिइरहन्छन् ती।
आज मेरो सम्बन्ध फेरिएको छ।
तिमी केबल मेरा सम्झनामा छ्यौं।
तिमीसँगको मेरो प्रेम पहिलो हो।
प्रेमका मिठासपूर्ण सम्बन्ध
म कहाँ बिर्सन सक्छु र ?
त्यसबाट मैले सिकेको त्यो प्रेम
दोस्रो प्रेमका निम्ति पूँजी हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *