Skip to content

उनको सम्झनामा

हरेक रात मेराे हात समातेर तिम्ले चियाबारी घुमेकाे सम्झिए

अनि, सम्झिए हरेक बात बातमा मेराे नामकाे पछाडी तिम्ले राज्जा लगाएकाे

तर अाजकाल तिम्रा यादहरू र रक्सीको मातमा वित्दैछन मेरा रातहरू

अझै पनि एक्लै लाकुरी चाैतारीमा उभिएर बर्षातमा रूझदैछु तिम्राे पर्खाईमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *