Skip to content

धर्ति फुटाएर हेर

रछ्यानमा भए जति शान्ति
तिम्रो ओछ्यानमा कहाँ होलार,
तिम्ले फ्यालेको कसिंगर र फोहोरमा
धेरैको चलेको छ जीवन परिवार ।।
सुनैसुनले वनेको तकियाको फेर
तिमी कति निदाउन सक्छौ निदाएर हेर,
सक्षमले पचाउन सक्छ जहर को झिर
नपत्याए धर्ती यो फुटाएर हेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *