Skip to content


आँखा खोलेर देखिन्न, चिम्लँदा देखिदैन त।
आफैँ भित्र बसेको छ, आत्मा भित्रै लुके छ त।

आफैँ भित्र छ कस्तूरी, खोज्दै हिन्छ वनै भरी।
भित्रै आत्मा छ खोज्दैछौँ, मन्दिरमा सदैभरी ।

5 thoughts on “आत्मा”

  1. पद्मराजजी नमस्कार । क्षमा
    पद्मराजजी नमस्कार । क्षमा गर्नुहोला । मलाई के भ्रम भाे भने यहाँले पद्य कविता भनेर यहाँ जुन राख्नु हाे कुन पद्य हाे वा कुन छन्द हाे म सारै भ्रममा परेको छु । कृपया यस पद्यको छन्द नाम र यसका लक्षण बताइदिनु हुन अनुराेध गरे‌ ।

  2. नमस्कार
    हो अनुष्टुप भन्दै नै रचना गरिए सव,
    अ-अनुष्टुप नै भो के ? सुधार्न पाउँ है अब ।

  3. ए उसाे भने याे पद्य भएन ।
    ए उसाे भने याे पद्य भएन । धन्यवाद ।

  4. होम सुवेदीज्यू, नमस्कार ।
    “विनायकम् प्रकुर्वाणो रचया मासवानम् ।” तर्फ संकेत गरिदिनु भएकोमा आभारीछु । कृपया, भविष्यमा पनि यस्तै आशा गर्द छु ।धन्यवाद !

  5. धन्यवाद सर ।
    विनयशीलताकाे

    धन्यवाद सर ।
    विनयशीलताकाे लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *