Skip to content

दुई मुक्तक (हजार सपना)


१)
हजार सपना त्यसै आँखाभरि देख्नु, बेकार भो
छताछुल्ल रहरहरू अन्जुलीले छेक्नु, बेकार भो
मेटेर नै मेटिन्छ र कहाँ पुछेर नै पुछिन्छ र कहाँ
अनायासी तिम्रो नाम दिलमा लेख्नु, बेकार भो

२)
ऐश् आरमसँगै हातमा लाख समाउन् सकिन, र त गई
खोले सिस्नु खाई झुपडीमा रमाउन् सकिन, र त गई
परदेशको विरानो त्यो मरुभूमिमा पसिना बगाई,
सुन चादीँ हातमा लाख कमाउन् सकिन, र त गई

Leave a Reply

Your email address will not be published. Required fields are marked *