Skip to content


बाबु आमाको करले
शिक्षकको डरले
हामीले पढ्ने होइन
मिलिजुली पढ्ने हो ।
सधैँ अघि बढ्ने हो
आपसमा लड्ने होइन
ठूलो मान्छे बन्ने हो
राम्रो काम गर्ने हो ।
त्यस्सै बस्नुभएन
मार्नु, काट्नुभएन
सामान चोर्नुभएन
यही नै बानी राम्रो हो ।

सार्थक गौतम
सौरदी आवासीय विद्यालय, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *