Skip to content

यति माया माग तिमी

  • by


यति माया माग तिमी कि दिने नै माग्ने बनोस्
तर्किएर हिड्ने मान्छे सँगै बाटो लाग्ने बनोस्

माया भन्ने हुँदैन है मलाई त छुँदैन है
भन्ने मान्छे तिम्रो यादमा रातभरि जाग्ने बनोस्

पिरती म लाउँदिन लाउने भए तिमी लाऊ
भन्ने मन्छे तिमीसँग आधा रातमा भग्ने बनोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *