Skip to content


पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिले काही
उताड चडाब त भइ नै रहन्छ
यो पनि त एउटा रङ्ग मन्च नै हो
त्यसै ले
सम्झ बुझ र सामना गर्न सिक
यही नै तिम्रो महानता हो।

चारपाने झापा
हाल बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *