समय र नियतिको दास भएछु ध्रुब बिष्ट (अतित) मुक्तक by ksJuly 10, 2013 समय र नियतिको दास भएछु मरेर नि जिउँदो लास भएछु हिजो जसलाई धेरै माया र विश्वास गरे आज उसैबाट विश्वास घात भएछु तिमीलाई बिर्सन नसक्ने यो मरेको ध्रुब बिष्ट ( अतित ) हाल : रेडियो अमरगढी ९७.४ मेघाहर्जमा कार्यक्रम सञ्चालक Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ