आज मलाई एउटा love story ok katha lekhna मन लाग्यो ,मेरो love story……..
मेरो पहोलो मायाको कथा। अनि मेरो बल्यकालको चन्चले स्वभबको भवना पनि ।
म class 7 मा पढ्दै थिएँ, मेरो दुई जाना साथिको पनि मेरो यो कथाको जस्तै love परेको थियो…..
तेहि देखेर होला म पनि प्रभाबित भएको थएँ, मनमा म पनि love गर्नु पर्यो भन्ने खल्दुलि भयो । कस्लाइ i love you bhanum??? यो kura umm.. sayed tyo samjhana लाइ भन्नु पर्ला,( meri milne kt sathe thee tyo) यहि सोचेँ र मेरो साथिहरुलाई पनि भने, झन मलाइ त हुन्छ हुन्छ भन् भन्ने कति कति अनि त ,
साथिहरुले idea diye, i love you ko satta ma ( 143 ) लेख्ने…….. मेले नि ठूलो आँट गरे र लेखेँर साथिलाई दे भनेँ, साथिहरुले उस्लाइ mero love letter diye…….
उस्ले मेरो लभ लेटर पढि, मैले उस्लाइ हेरिरहेको थएँ…. म अब उत्तरको प्रतिक्छ्या मा थिँए के भन्लि ?????
तेति खेर सम्म मेरो मुटुको धड्कन 180 ko speed ma कुदिरहेको थियो। उ अनि उस्का मिल्ने साथिहरु गफगर्दै थए, सायद मेरै होला जस्तो मलाई लग्थ्यो….. ला खाजा खाने घन्टि पो बज्यो , मेरो उत्तर के आउला भन्ने खुल्दुले भयो .., सानो चन्चले उमेर साथिहरु त मलाई केकुर्थे र? खेल्न पो कुदै त …. म के गर्ने ? म पनि के कुद्नै लागैको थिएँ त मेरो नाम कसैले पुकरि हाल्यो .. को होला ?? आबुई…. डर लाग्यो… ल ऊसेले पो बोलाएकि रहिछ , मलाई त झन् यति डर लाग्यो कि कसैले सोच्न पनि सक्दैन ….म त टक्क अड्डिएँ , म ढोकानेरै थिएँ,….. उ अगाडि आई अनि मेरो love letter feri po paltai baa…..
oee… मात्रै के भन्दै थि त एक झप्पड हानिहालि …………………………………..
ला… मेरो मुटुको धड्कन बडेर अबत 181 pugi sakeko thyo , म त ट्वाँ परेर हेरिरहेँ नि .. हुनु पनि केनै गर्न सक्नु र नि ??????? अनित………
के हुोला अब, ??? डरको सिमा रहेन , सरलाई भन्दि भनेत ला… सरले त मलाई मार्छन् नि…
लै त्यो त अफै पो रुन थालि बा… म चहिँ सरि भन्न मात्रै के लागेको थीएँ त ma ta mummy lai bhandinchu ……………. ( she says )
haha, malai ta त्यो दिन आज पनि जिवनको rangeen din ( colourful day) जस्तो लाग्छ् । उ त्यस बेला सानि फुच्चि थिई र म पनि त सानै थिएँ। हामि class 10 samma sangai padheu. aaja hami 2 jana ek aarka ko aati milne sathi छैँ । आज लाग्छ sayed yo hamro life ko kahle pani na bhulne मित्रता हुनेछ …….
साथिहरु यो मेरो कल्पनाको आधारमा लेखेको कथा हो , बिश्बास भने गर्ने या नगर्ने तपाईकै जिम्मा है ।
धन्यबाद, फेरि अर्को पटक भटैलाहै ।
लेखक : रिवज घीमिरे
ललितपुर, नेपाल
superb love story man
superb love story man
thanku
thank u sampurna g for your precious comment for my writing . thank u very much….
रिवाजजी,
कृपया राम्रोसँग
रिवाजजी,
कृपया राम्रोसँग नेपाली शब्दहरू मिलाएर लेख्नुहोस् ! अंग्रेजी शब्दहरू छ्यासमिस् भएका छन् ।
मझेरी शुद्ध साहित्यिक थलो हो, न त कुनै ब्लग वा च्याटरूम ! कृपया मझेरीलाई उच्चस्तरीय भण्डार बनाउन सहयोग गर्नुहोस् ।
ठिक कुरा
ठिक कुरा भन्नु भयो , राम्रो लाग्यो हुन्छ …. !