Skip to content

दुई मुक्तक (कोही जातीय संघीयता)


१)
कोही जातीय संघीयता नभएकोमा चिल्लाइरहेछन्
कोही अखण्ड नेपाल नभएकोमा झल्लाइरहेछन्
कुकुरले पुच्छर हल्लाए पो शुभ संकेत हुन्थ्यो र
बिडम्बना याहाँ त पुच्छरले कुकुर हल्लाइरहेछ।

२)
पहिले खानू दालभात
पछि सोध्नू जातपात
यो त साइबर युग हो
नत्र खाउला सिउँडीको लात।

Leave a Reply

Your email address will not be published. Required fields are marked *