Skip to content


बिजुली तिमीले साह्रै दुख दियौ
यसरी जाने भए किन हाम्रो जिन्दगीमा आयौ
बरु तिमी नभैदिएको भए तिम्रो आश नै हुने थिएन
तिम्रो प्रतिक्षामा बस्नु पर्ने नै थिएन
धनी सम्पन्न ब्यक्तिको घरमा तिमी जसरी पनि गयौ
कही इनभरर्टर त कही जेनेरेटर भयौ
गाह्रो भो होईन तिमीलाई पनि गरीबको झुपडीमा आउन
भो पर्देन यसरी झुलुक्क झुल्कने गरी मात्र धाउन
दिनमा लिगौला सुर्यको प्रकाश रातमा छदैछ जुन
पूर्खाहरुले पनि टुकी र मैनबत्ती बालेकै हुन
नगर्नु गर्यौ तिमीले इलेक्ट्रक प्रबिधिको सपना देखाई सारा
पार्यौ नेपाली जनताको सपनालाई चकनाचुर ।

सपना खनाल, भैरहवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *