Skip to content

बञ्जारा हु म


घरजग्गा नाम निशान
नभएको बञ्जारा हु म
कुकुर हैन म निर्दोष
कैदिहरुको सहारा हु म
ओ!भ्रष्ट मालिक मलाई
तानाशाहहरुको चेलो नसम्झ२
मजदुरको लागि त
मुक्तियोद्दा चे ग्वेभारा हु म
घरजग्गा नाम निसान
नभएको बञ्जारा हु म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *