Skip to content

तीन हाइकु (प्रेमदिवस)


१.
प्रेमदिवस
प्रेमी प्रेमिकालाई
एउटा चाड

२.
एउटा प्रेमी
प्रेमिका भेटेपछि
संसार भुल्छ

३.
पहिलो भेट
मन्द मन्द मुस्कान
कर्के नजर

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *