मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

तिहार तिमी.......!

Bantawabj — Sun, 10/04/2009 - 04:55

  • गद्य कविता
  • बि.जे. बान्तवा “पराईमान्छे”

तिहार तिमी नरोइदेऊ मेरो दिदी र बहिनीको,
त्यो कोमल नयनको नुनिलो आँशु बनेर ।
परिस्थितीको बोझहरु सजिलै उठाउन नसक्दा,
आज टाढिएको छु म, एउटा परदेशी बनेर।

मलाई पनि कहाँ छ र मन, टाढा भै बस्ने,
मेरो झुपडीमा बर्षदिनमा तिमी आउँदा।
मेरो चेलीहरुले रोपेको मखमली र सयपत्रीको
लाली बनी थुँगा-थुँगामा तिमी मुस्कुराउँदा।

मेरो अनुपस्थितिमा पनि तिमी हाँसी दिनु है,
मेरो दिदी र बहिनीको मिठो हाँसो बनेर ।
उनीहरुको ह्रिदयमा त्यो उमङ्ग जगाउनु तिमी,
अनि भनिदिनु माईती बाँचेको नै छ, हाँसेर।

तिहार तिमी त बुझ्छौ मेरो ह्रिदयको गहिराई
तिमीले त देखेको छौ मलाई यहाँ नयन खोलेर।
भनिदिनु मेरो दिदी-बहिनीलाई आउने साल आउँछ रे
सबैको निम्ती अमुल्य उपहार लिएर, उपहार लिएर।


बि. जे. बान्तवा “पराई-मान्छे”
भोजपुर/कोशी
http://dummalibj.blogspot.com

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
Tweet

मलाई पनि कहाँ छ र मन, टाढा भै

अतिथि — Sun, 10/04/2009 - 05:30

मलाई पनि कहाँ छ र मन, टाढा भै बस्ने,
मेरो झुपडीमा बर्षदिनमा तिमी आउँदा।
मेरो चेलीहरुले रोपेको मखमली र सयपत्रीको
लाली बनी थुँगा-थुँगामा तिमी मुस्कुराउँदा।

BJ sir dherai ramro 6 aru pani padhan paun shubhakamana.

Dambar Shrestha
Hamburg Germany.

  • reply

Good efforts, for all words,

अतिथि — Sun, 10/04/2009 - 23:09

Good efforts, for all words, I really like it Thank you for sharing.

Ranjana
Telaviv Israel

  • reply

मेरो अनुपस्थितिमा पनि तिमी

mandirmilan — Mon, 10/05/2009 - 01:50

मेरो अनुपस्थितिमा पनि तिमी हाँसी दिनु है,
मेरो दिदी र बहिनीको मिठो हाँसो बनेर ।
उनीहरुको ह्रिदयमा त्यो उमङ्ग जगाउनु तिमी,
अनि भनिदिनु माईती बाँचेको नै छ, हाँसेर।

Bj sir, I respect your words, really heart touch, me too on abroad, whatever I would like to happy Tihar.

Mandir milan

जिबन समुन्द्र झै शान्ता अनी शितल हुनुपर्छ, जहाँ हजारौं फोहोरका फोहरा छुटेर आएपनी आँफै भित्र हराई हाल्ने - मन्दिर मिलन

  • reply

Dherai pardesi bhaunako

अतिथि — Mon, 10/05/2009 - 12:39

Dherai pardesi bhaunako ausadhi garna khojieko paye, bj bro keep it up hai, tapaile malai bhule pani ma chahi tapaiko rachanaharu khoji khoji padchu bro. tiharko shubhakamana ra tapaiko nirantaratko kamana.

Bhai
Dipen Shresth
Abudhabi uae

  • reply

Ramro lagyo kabita सुभकामना छ

Manoj kafle — Mon, 10/05/2009 - 15:13

Ramro lagyo kabita

सुभकामना छ

मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com

  • reply

फेरी राम्रो कविता हामी समंक्ष

gita thapa — Mon, 10/05/2009 - 16:47

फेरी राम्रो कविता हामी समंक्ष पस्कनु भएकोमा।
बीजी जीलाई धन्यवादका दुईसब्द संगै दीपावलीको सुभकामन
ब्यक्त गर्दछु!
गीता थापा
ईजरायल

  • reply

बि.जे. सर नमस्कार! तिहारको

minabantawa — Tue, 10/06/2009 - 21:10

बि.जे. सर नमस्कार! तिहारको पनि शुभकामना !

सबैको हेर्छु अनेक वर्ष तिहारको खुशी |
मेरो त छैन दाजु र भाई मन हुन्छ दुःखी,
जहाँ भए पनि आवश्य भेट गराउने छ दैबले,
मलाई त दिएन त्यो दाजु भाई पनि भगवानले,
मनमै लाग्छ डरेलो आफैले पानि थप्छु |
दिएर ऊपदेश पिर आफै भित्र लुकाऊछु |
मिना बान्तवा,

  • reply

तिहार तिमी नरोइदेऊ मेरो दिदी

अतिथि — Fri, 10/09/2009 - 02:40

तिहार तिमी नरोइदेऊ मेरो दिदी र बहिनीको,
त्यो कोमल नयनको नुनिलो आँशु बनेर ।
परिस्थितीको बोझहरु सजिलै उठाउन नसक्दा,
आज टाढिएको छु म, एउटा परदेशी बनेर।

heart touch, performing words, I selute you bj keep it up, and I wish you best of luck ahead.

  • reply

BJ SIR dherai ramro kabita

अतिथि — Fri, 10/09/2009 - 12:20

BJ SIR dherai ramro kabita esari nai sadhai padhana paun sadhai bhari nayan rachana
मेरो अनुपस्थितिमा पनि तिमी हाँसी दिनु है,
मेरो दिदी र बहिनीको मिठो हाँसो बनेर ।
उनीहरुको ह्रिदयमा त्यो उमङ्ग जगाउनु तिमी,
अनि भनिदिनु माईती बाँचेको नै छ, हाँसेर।

Hari Prasad Namwa
Dang, Ghorahi
harinama@gmail.com
bfci_np@yahoo.com
Mo. 9847861796

  • reply

tihar

अतिथि (not verified) — Tue, 10/11/2011 - 16:51

तिहार तिमि सहज मा आउने गर चाड बनेर
गरिब को आशु नझार दिन गनेर
तिम्रो नि बाध्यता भो होला
धनि ले गरेर

  • reply

bhai ko badhyeta

Ramit gm (not verified) — Mon, 10/17/2011 - 20:20

tiharko chad aayo, ma gharma chhaina
ye meri didi ma gaharma aaunalai sakin
k garne didi badhyetale gharama chhaina
gaugharlai samjhi pardeshma ma ek 6in ni ramaina

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    18 hours 35 min ago
  • hlw
    21 hours 16 min ago
  • Very Nice
    3 days 10 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 15 hours ago
  • All the best..
    1 week 6 hours ago
  • गलत होइन
    1 week 7 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 15 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 15 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • गजल
  • प्रियसी संग बिछोड हुँदा
  • बिछोडमा तिम्रो
  • सँगै तरौंला, सँगै मरौंला
  • भाग्यरेखा
  • "कसैको त"
  • छातीभित्र देश दुख्छ
  • गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
  • सिजो
  • मझेरी खबर
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • ???कीन ????
  • जब आँखा-आँखा एक साथ लड्न थाल्यो
  • वर्गमित्रको पक्षमा
  • तीन मुक्तक
  • हाम्रो बारेमा
  • गर्छु अरु भन्दा फरक काम
  • दोलखामा कुमारी भैरव जात्रा
  • चिठी तिमीलाई लेखुँ भन्छु
  • किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित