मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपाल
Teeka — Sun, 10/02/2011 - 04:56
संसार कै अति सुन्दर भूमि देवस्थलै हो नेपाल !
चाँदी टल्किएझैँ टलक्क देखिने उत्तरका अग्ला हिमाल !!
कर्णाली, कोशी, गण्डकी र महाकाली, मेची, रापती!
फलनेछं गहु, धान, मास, मसुरो तराइ का फाँट ती !!
चर्छन चौरी र भेड़ीगोठ हरदम पहाडी जंगल महाँ !
डाँफे, कस्तुरी र मुनाल मयुरहरूले शोभाय पार्ने तहाँ !!
हात्तीका हूलले तराई तिरका जंगल सबै भर्दछ्न !
गर्जन्छन चितुवा, बनेल ! हरिण, गैंडाहरू चर्दछ्न !!
यस्तो सुन्दर देशको बीचमहाँ काठमाडौँ खाल्टो भयो!
यसै खाल्डो उपत्यका वरिपरी राजधानी नामै रह्यो !!
यी तिनै शहरभरि भराउ भै छैनन् पयर टेकने!
गल्लि छन अति साँगुरा तर महल आकाश लाइ छुने !!
खाने पानी तिरिक्क छैन बिचरा काकाकुलै का सरी !
खानेपानी बिभाग को हुन गयो साह्रै ठूलो मनपरी !!
आर्थिक को सहयोग बिदेशीहरूले साह्रै ठूलो गर्दछन !
बिचै मा कमिशन, फटाहाहरूले आफै भूड़ी भर्दछन !!
बत्ती छैन, पिलिक्क गर्छ बिजुली लोडशेडिंग धेरै भयो !
बिद्युतका ठेकेदार, मन्त्रीहरूमा पैसा जति गैगयो !!
भ्रष्टाचार भयो बिदेशी रुपिया उद्योग बन्दै भए !
पार्टीभित्र भयो लडाई झगडा काटमार गर्दै गए !!
- 1535 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 8 hours ago - सानो आग्रह गरे है सर
2 days 3 hours ago - कत्रो दुर दर्शिता
6 days 11 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 6 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- छोडी नजाऊ एक्लै
- रमेश विकलको जीवनयात्रा र योगदान
- कहाँ खोजु तिमीलाई ?
- दुर्सारी थान्बा दुइरी (गजल)
- कति हँसिलो, कति उज्याली
- सबैले दिने उस्तै हुन्छ माया
- कथाले मागे पछि -२
- पशु - पशुपति र मान्छे
- कालिजको शिकार
- जानीजानी गरिएको भूल
- मेरो कलम
- ब्रेल लिपिमा पढाइ सुरु गर्दा
- नारी चाह
- सागरका निश्चल ती
- जुजुया छ्यने तक ल्हा तएगु अधिकार दु पी नौ जाती
- छन्दशास्त्र
- "भेलेनटाईन"
- प्रतीक्षा अर्को युगको !
- जीवन केहो भनी?
- मित
- साकुरा हाइकु
- जिन्दगी
- सङ्क्रमणकाल
- हर रात सपनीमा
- गजल ( बिर्सिएको छैन आमा )
- देशभक्ति - २
- देशभक्त हुँ म
- ऐतिहासिक कथा
- आजकाल
- खुसी छु म आज तिमीभन्दा धेरै
Post new comment