Skip to content


अब त यो जिन्दगानी रोई रोई बित्ने भो
कसरी म बाँच्ने होला आफ्नै माया बिझ्ने भो

सडक गल्ली बिरानो भो तिमीसँग एक्लेपछि
ढुकढुकी नै निस्सासियो तिम्रो साथ छुटेपछि

कति नीरस जिन्दगी यो सुस्केराको गीत जस्तो
मुटुमाथि जताततै काँडा मात्र बिझे जस्तो

शब्द – सिमूल
संगीत – सम्भुजित बासकोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया
चलचित्र – पराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *