Skip to content

क्या मस्ति भो है तिमीलाई

वा क्या मस्ति भो है तिमीलाई?
म जलेको आगोमा मुस्कान छर्दा।
जब आगो बल्यो
तिमी आगोसँगै तात्तिएर हाँस्यौँ।
जब म खरानी भए
दुई हातले बेस्सरी उडायौँ।
प्रेमीलाई अन्तिम बिदाई स्वरुप।
जब म रहिन तिम्रो कुमारित्व बिधवा भयो
अथवा मेरो मृत्युमा नाँगो शब्द झुन्डियो?

लोकेन्द्र ओझा
हाल : साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *