समयलाई सित्तैमा पाए पनि महङ्गा काम गर्नुपर्छ अनि आफ्ना लक्ष्य र लम्केका पाइलाहरु सार्थक बन्छन् । समय अनावश्यक खर्चले अवनतिका नमिठो फल हस्तान्तरण गर्ने विडम्बना निश्चय गर्न सकिन्छ । समय बलवान् छ सर्बोच्च छ यस्तो महिमा बोकेको समयलाई आत्मसात गर्दै आफ्ना लक्ष्या तर्फ लगनशील हुने जोसुकै पनि आफ्नो गन्तब्यमा पुगेरै छाड्छ ।
