Skip to content


पसिनाको जलैले, मेहनतको मलैले
हामी आफ्नो भाग्य लेख्छौं,
आफ्नो पाखुराको बलैले

हिमाली रगत नेपाली मुटु
बाँच्नु पर्दैन कहिले जालै र छलैले

दैवको वरदान दरिला हातहरु
रित्तो हुँदैनौं कहिले परिश्रमको फलैले

शब्द – नीर शाह
स्वर – उदित नारायण झा
संगीत – रनजीत गजमेर
चलचित्र – वासुदेव

Leave a Reply

Your email address will not be published. Required fields are marked *