आफ्नो सुरेन्द्र महर्जन अमर गीत by सुरेन्द्र महर्जन अमरAugust 26, 2016जिन्दगीमा सँधैभरी सुख दु:ख आफ्नो माया पीडा बन्छ हुन्छ दु:खमा आफ्नो । बाँच्नै पर्ने बिछोडमा पनि माया कस्तो रुँदा पनि आफ्नो माया भन्नू नै यस्तो । सम्झे फूल जस्तो नजाने काँडा जस्तो चोट पीडामा पनि मुस्कुराउने कस्तो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ