Skip to content


नारी
आखिर महान
देवी उनै
धर्ती नारी
गंगा उनै
आमा उनै नारी
संसारको सुख उनै
हाँसो र खुशी
माया मोह
प्रेम भनु माया एकै
संसारको सब खुशी
सुख भए जति उनै
महान भन्नू आखिर नारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *