Skip to content


हो ढलें म ढलें बेहोसमा ढलें
हो गलें म गलें आँसुमा डुबेर गलें
आऊ न आऊ मेरी प्रेमिका
म तिम्रै यादमा जलें

तिम्रो नराम्रो देख्ने मेरो कुनै आँखा छैन
तिम्रो नराम्रो सुन्ने मेरो कुनै कान छैन
पराइ नसम्झ मलाई

तिम्रो नजरमा म त मरिसकेको मान्छे
मेरो नजरमा तिमी कहिल्यै नमर्ने मान्छे
पराइ नसम्झ मलाई

शब्द, संगीत – एकनारायण भण्डारी
स्वर – स्वरूपराज आचार्य
एल्बम – सुवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *