Skip to content


उ थकित भ्एर आउथ्यो र मेरो मेरो छातीमा बास खोज्थ्यो । केही समय मसग लडिबुडी गरेपछी झन थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि तस्बेला प्रेमिका र मात्रित्व दुवै भावमा एकैपटक खनिएर आउथी र एकोहोर उसको शिरलाई सुम्सुमै रह्न्थिए। उ अबोध वालक सारी मेरो उस्को आमा को काखमा सुतेको झै निस्चित भएर मेरो काखको कुर्ताको फेरमा सुत्थियो । मलाई पनि उस्को भाव र समर्पन देखेर माया लागेर आउथियो र उस्लाई एकैपल्ट हिर्दयमा लुकाउझै लाग्थियो । समय ले कोल्टे फेरेको छ । आज उ इराकमा छ । इराक्मा अमेरिककन सैनिक को लागि काम गर्छ। हरेक पल डर र त्राश म बाच्छ । उस्ले भन्छ यो सब मलाई पाउनको लागि हो रे । म पनि उस्को सब्द मा गर्ब गर्थिए र सुगन्ध को सास फेर्थिए । उस्ले हप्ताको एक्फेर मलाई ईमेल गर्छ र दुई तीन पटक नबुजिने फोन गर्छ ।
हामी दुबइ जन शन्केर देव क्याम्पस म एम बि एस सगै पद्थियो । पहिलो दिन मा नै हामी दुबइ जन सगै बसेउ र क्लास सिदिदा हामी दुबइ जन साथी भएउ। तेस्पची हामीहरु सगै साथमा धरैबेर हराउन थालेउ। बिस्तारै फिल्म हेर्न र घुम्न पनि जान थालेउ उ किर्तिपुरमा साथीहरु सग बस्थियो, उस्को वास्तवइका घर रामेछाप थियो । मेरो घर बनेशोर थियो। यू हेर्दा मा सोझो र राम्रो थियो। हासी रह्थियो र एक्कोहोरो बोलिरह्न्तियो । मेरो लागि जे काम पनि गरिदिन्थियो । बिस्तारि यू मेरो आबस्कता जस्तो लाग्न थाल्यो । हुँदा हुँदा हामी थाहानै नपाईकन साथी बाट प्रेमी बनिसकेछौ । एकदिन उस्ले प्रेम प्रस्ताव राख्यो र मैले स्वैकर पनि गरी।
उ इराक जाने अघल्लो दिन हमै सगै थिए। उ त्यसदिन सारै भाबुक भ्एको थियो र म पनि भाबुक नै भएकी थियो । किन किन त्यसदिन मुटुको एक तुक्रा चुटिएर जादै छ कि जस्तो लागेको थियो । त्सदिन उस्ले मेरो हात समाउदै भनेको थियो – ” हाम्रो अमर संसार लाई चादी रग पोत्न सक्ने भएपचै म फर्केर आउछु। तिम्रो यो सुन्दर रुप, सुकोमल शरीर साथै अथा प्रेम को शुभकामना लिएर बिदेशी भुमिमा जादैछु । मलाई पर्खि बस है ।” मैले उसको शब्द सगै आसु झरेको थिए ।
आज उसको ईमेल पढै ईमेल सारी भावुक थियो लेखेको थियो- मलाई माया गर्ने प्रेमिका म तिमीलाई हरेक पल सम्झैरहने छु । बिदेश को भुमिमा गाली र लाती खाइ खाइ हाम्रो लागि दुई चार पैसा कमाउन संघर्स गर्दै छु । अब त बाच्ने आस पनि हराउन लगिसक्यो । यहाँ दिनहु आत्माघाती बम बिस्फोट हुन्छ र अन्ध धुन्ध रकेट लन्चेर चढिन्छ । एउटा फिलिपिन्सी साथी आज डरले मर्यो । आज यहाँ ठुलो बम बिस्फोटन भयो । हाम्रो कम्प को अगाडि । सैयो जन एकै ठाउँमा ठरै भए । तीन जन अमेरिकन सैनिक पनि मरे । म आज डरले कमी कमी तिमीलाई ईमेल लेक्दै छु।
म आज आधा भएको छु । कहिले काही त सोच्छु । यो डरसग बाच्नु भन्दा आठमहत्य गरेर मरु झै लाग्छ । फेरी तिम्लाई सम्झन्छु । घर परिवार सम्झन्छु । बुवा र आमाको मलिन र निर्दोष अनुहार र आसिवाद लाई सम्झछु । यहिनै मेरो बच्ने साहरा भएको छ ।
तिमीलाई यादै होल आज मेरो जन्मदिन हो । आजको दिन मेरो कोठामा हामीसगै थिएऔ। त्सबेलामा मैले आकाशमात भनेको थिए-” तिम्रो लागि हिमालयको फदीबाट सुनगाभा टिपेर लेउने छु र तिम्रो कपालमा सिउरिदिने छु ।
तिमीले पनि दङ पर्दै भनेकी थियौ “त्यौ सुनगाभालाई म चुल्ठोमा लगाउछु र मन मुटुमा सजाउछु ।” बितेका एक वर्ष मेरो अगाडि सम्झना भएर उभिएको छन । के गर्ने नेपालमा बसेर तिम्रो चोखो मायामा रम्दै आमा बुवाको संसारमा पाइला टेक्ने मन थियो । तर दुनियाँ सक्ती र पैसा मा बिक्दो रहेछ । नेपालमा काम नपाएपची पढाइलाई पनि बिचैमा छाडेर बिदेशिये । सोछेको छु आँफैले कमएको पैसा ले एउट घर बनाउछु र तिमीलाई एउट सुन्दर घरबाट आर्को सुन्धारा घरमा सार्न सक्ने भएपछ मात्र म नेपाल फर्कन्छु । त्यस्पची तिमीलाई विवहाँ गर्छु र नेपालमानै बसेर म सानो तिनो काम गर्छु । पढाईलाई पनि पुरा गर्छु । बुवा आमलाई काठमाडौं बोलाउछु र उहाहरुलाई माथिलो फ्लेटमा राखछु र हमै हरु तलो फ्लेटमा बस्नेछौ ।
आज उस्को ईमेल पढेपछ मैले घण्टौ सोछे । आफ्नो सुन्ये र आधारो मन सम्झेर आत्मागाल्नी भयो । अन्तेमा पक्षताप गर्दै आफ्नो बिबसता लेखे “तिमी गएपची मैले एक युग बाचिसके । तिमी कल्पना पनि गर्न सक्दैनौ मेरो बिबस्तालाई वा भनौ मेरो बाधतालाई । मैले तिमीलाई हल्का किसिमले लिये वा तिमीसग बिताएका पल्हरुलाई जवानीका जोश सम्जिये वा म वतासिये प्रश्न को जवाफ छैन । मात्र यती थाहा छ कि म तिमीबाट टाडिदै छु । बढो काठइन सग यो भन्दै छु कि एही हप्ता मेरो विवहाँ छ । आमा बुवाले चनिडिएको केटा सग । केटा नेपाली हो तर एमेरिकमा बस्छ । सक्छु भने मलाई माफ घर । मलाई थाहा छ । तिमी यो ईमेल पढएपची मसग रिसाउने छउ तर आफुले आँफैलाई दरो पनि बनाउने छउ । किन्भने तिमीसग सिङो जीवन बाँकी छ । म आज देखी यो ईमेल पर्योग गर्दिन र मोबाईल नम्बर पनि रोकिदिनेछु । किनभने अब म कसैको हुन जादै छु । तिमीलाई यो कुर वताउकी नवताउ भनेर मैले घण्टाउ सोछे तर अन्तिममा वताउने निर्नये गरे किनभने म तिमीलाई थप भर्ममा राख्नन चाहन । आज म सारै कठोर भएको छु । करण म तिमीलाई प्रेम गर्थे तर तेयो मेरो प्रेम आमा बुबुको कर र अमेरिका जाने सपनाको करणले टुतेउ । यही ईमेल मार्फत मसगै थोरी भएको तिम्रो यादलाई पनि परिस्थितीको आचनोमा राखेर भबिसेको खुकुरिले रेट्दै विदा मग्दै छु । यहाँ भन्दा अगाडी बोल्न वा लेख्न मसग शब्द पनि छैन । मलाई माफ गर ।

समी
WWW.navarajraut.com.np

8 thoughts on “समय”

  1. Ramro lagyo Navaraj jee tapai
    Ramro lagyo Navaraj jee tapai ko srijana. Aagami din haru ma pani yestai yestai ramra ra naula srijana haru ko swad didai janu hola; tapai lia muri muri subhakamana cha.

  2. sarai ramro cha it’s indeed
    sarai ramro cha it’s indeed very impressive………………………………….manlai chune cha!

  3. Navu Dude, i wish i didn’t
    Navu Dude, i wish i didn’t read this, not b’coz i didn’t like story, i like story so much, its just b’coz it reminds me something and made me cry from bottom of my heart, coz I live tat life once.

    Anyway Ur story is really realistics and practical, keep it up, i know u will do lots more better things in future

  4. Dada tapaiko parisram ekdam
    Dada tapaiko parisram ekdam ramro lagyo. tyastai ramra ramra sirjana haru hamra samu paskadai janu la. yasma dherai ko yathartha prastut gariyako rahe6. kamana gar6u kasai ko jiban ma pani yasto hununaparos………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *