अरु को छ र ! भन्दिए हुन्थ्यो नि ।
तिम्रै हो भर भन्दिए हुन्थ्यो नि ।
काट्नेले जतिसुकै कुरा काटुन् ।
मान्दिन डर भन्दिए हुन्थ्यो नि ।
नबोल्ने नसुन्ने दैबलाई अब त ।
इँटा,पत्थर भन्दिए हुन्थ्यो नि ।
मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।
बाँच्न सार्है गार्हो भो दिनेश हगि ।
लिन्छौ त जहर भन्दिए हुन्थ्यो नि ।

अहो दिनेश जी, साह्रै राम्रा
अहो दिनेश जी, साह्रै राम्रा ग़ज़ल लेख्नु भयो ।
प्रत्येक शेर उत्तिकै चोटिलो उत्तिकै मार्मिक,
अत्यंत सुन्दर भाव लय नबिग्राने गरी सलल बगाउनु भएको छ।
मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।
वाह वाह वाह !!
मेरो दैलोमा झुक्किएर पाइला
मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।
दिनेश जी, यो शेर त निकै राम्रो छ । मन छुने खाल को छ । धेरै को ब्यक्तिगत जीवन मा मेल नखाला भन्न सकिन्न ।
प्रकाश
वाह! वाह!! दिनेशजी वाह! वाह!!
वाह! वाह!! दिनेशजी वाह! वाह!! साह्रै मिठो लाग्यो।
– वसन्त
दिनेशजीको धमाका गयो!
मेरो
दिनेशजीको धमाका गयो!
मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।
सबै उस्तै सटिक छन् तर मलाई पनि यो शेर विशेष मन पर्यो। अरु पनि जाओस्।
very nice
ma ta tapaiko
very nice
ma ta tapaiko kabitama bhije ni
thanks
keep it up
krishna jee , prakash jee,
krishna jee , prakash jee, basanta jee, kumaar jee , aashish jee,
namaskaar ,
tapaiharuko comment ko lagi hardik dhanyabaad , malai ajha ramra sher lekhna sakchhu bhanne hausalaa badhai dinu bhayeko maa .
yasai gari mayaa ra comment ko sadhai aashaa gardachhu ,
dinesh jee gazal layatmak
dinesh jee gazal layatmak tatha gayatmak lagyo. kata kata sangeet bharna po man lagyo. koshis gardai chhu hai ta.
sunil sangam
sunil sangam jee ,
thank you
sunil sangam jee ,
thank you , koshish gari herau na ta .
Marmasparsi…….
Marmasparsi…….