सुन्दर पैतालाको कुर्कुच्चासम्म लत्रिने सेतो मेडी, मृग नयनलाई ढ़ाक्दै कुदिएको नाकमा अड्यिएको चस्मा अनि दुई हिमश्रीन्खलालाई लुकाउदै कसिलो पारामा लगाइऐको निलो टी-शर्ट र निमेशभरमै मधुर मुस्कान सगै सजिएर हुने रिताको आगमनमा राजन आफुले संसार जितेको महशुस गर्दथ्यो। राजन र रिता आफैले आफैलाई आफ्नै पारामा बिस्वासको भुमरीमा होमिदिएका थिए। कहिले काहि राजनले ठटयउली पारामा सोधथ्यो -“रिता हाम्रो बिस्वासले भरिएको मायामा कुनै दिन कुनै किसिमको बाधा आई लागे तिमी के गर्छेऊ नि? ” रिता भाबुक बन्थिन र भन्थिन- “यो संसारमा हामीलाई सगै बाच्न नदिए पनि हामीलाई सगै मर्नबाट त कसैले रोक्न सक्दैना नि।” यी दुईको प्रेंम बिचमा म अलपत्र पर्दथे र सोच्दथे-“के साच्चै माया भन्ने यस्तै हुन्छ र?” यती मिठो सुन्दर जीबनको आहुति नै दिने…i dont belive this किनकी हिजो त हो राजनलाई अन्तिम घड़ीको प्रतिछयामा बिस्तारामा लड़ी रहेको देखेको त्यों पनि एक्लै “खोई त सगै मरने कसम खाएकी रिता ?” भनेर सोधन मन लागेको थियो तर तेती बेला सम्झे एउटा तितो यथार्थ की “जीबन यात्रामा थुप्रै मोड़हरू आउछन, ती सबै मोड़हरूमा प्रतेक नारी जाती मोड़ीन्छ्न र प्रतेक मोड़मा एउटा पुरूष पीड़ित बन्छ राजनको पारामा …!” यदि कुनै सम्बन्ध, कसै प्रतिको माया अनि बिस्वासको फल हिर्दयको घाऊ बन्छ भने चाहिएन यो राम ली तेस्तो सम्बन्ध, माया अनि बिस्वास।
“राम आईज बसम राजनको छेउमा पुग्दा नपुग्दै पलंग बात उठेर कुर्चिमा बस्दै मलाई पनि बसने अनुमति दियो। “हिजो भन्दा त धेरै ठीक भएछ्स नि!” मैले आश्चयको मुद्रामा सोधे । उ मुसुक्क मुस्कुराउदै बोल्यो -“पुरा तिन दिन भो रक्सी नापिएको…!” उसका कुरा लेमा बेजोड़ हासो हास्न चाहन्थे तर सबै लुकाउदै बोले-“के एउटी रिताले मायामा छल गारी भन्दैमा रक्सीको ताल मै हाम्फाल्नु पर्छ र ? तिन दिन पुरा लडिस …हेरत सरीरको हबिगति…!” उ एक्कासी बोल्यो -“जिंदगी भरको लागी लडन चाहन्थे । जब मान्छेको बिस्वाश माथि नै बिस्वाश्घात हुन्छ भने जिउनुको के अर्थ ? ” उ जती भाबुक बने पनि म भने उसको प्रेंम कथा सुन्न आतुर भैरहेको थिए। “राजन छोड़ यस्ता मरने कुरा, बरु सुना न आख़िर कुन तेस्तो मोड़ आई लाग्यो तिमीहरू यो अबस्थामा आइपुगेऊ ?” उसले लामो सास लियो अनि टेबलमा राखेको गिलास पुग्ने प्रयास गर्यो तर कामिरहेका हात असमर्थ रह्यो अनि म आफै उठेर गिलास उसको हातमा थमाई दिए। एक घुट्कोमै पानि पिइ सकेर शुरू गर्यो आफ्नो कथा, रिताको कथा, माया लाउनुको ब्यथा …
“त्यों दिन म रिताको लागी एउटा सुंदर उपहार लिनको लागी बाइकमा बजारतिर जादै थिए। बिपरीत दिशाबाट कुनै एक अपरिचित जबान सग जोडले टासिएर एउटा बाइकमा रितालाई आउदै गरेको देखे । त्यों दृश्यले म अर्धपागल भैसकेको थिए, साझ म उनको घरमै गए। म झोक्किदै बोले -“रिताको थियो त्यों?” रिता अन्जान बंदी बोल्दै थी -“राजन, के भो तिमीलाई ? किना रिसाएको ?अनि के ?को ? कहा ?” मैले आफ्नो रिसलाई केही हल्का बनाउदै सोधे -“आज दिउसो तिमीको सग बाइकमा दुल्दै थिएऊ?” मेरो कुराले उनलाई केही झोक्किने बनायो -“राजन तिम्रो स्वस्थ्य त ठीक छ? म हिजो देखि घरबाट निस्केको नै छैन तिमी आजको कुरा गर्दै छौ…! म टोंलाउन थाले । फेरी याद गरे त्यों दृश्य पुरा पुरा रिताको नै त हो त्यों रूप …के रिता म सग झूतो बोल्दै छीन? की मेरो आखाले धोका खायो? त्यतिकैमा ढोकामा सानी फुच्ची उभिदै भनिन -“रिता दिदी, हिजो तपाईलाई बाइकमा राखेर लैजाने दाजू आउनु भएको छ र तपाईलाई तल बोलौनु भएको छ। ” मैले त्यी कोमल मन भएकी फुच्चीलाई हियर अनि फेरी बिस्वाश घाती रितालाई हेरे …रिसलाई काबुमा राखना सकिन अनि रिताको गालामा एक थप्पड़ लाउदै निस्के, फुच्ची त्रसित हुदै मलाई बाटो दिदी थी। र मैले नियाले रिताको पर्तिछ्यामा बसेको त्यों जबानलाई मबाट मेरो माया खोसेर यो मुटुमा तिखो छुरा रोपर त्यों मुसुक्का हस्दै थियो । टेस्को भोलिपल्ट पिडाले पाकेको मनलाई भूलौना म एउटा रेस्टुरेंटको टेबलमा रक्सीलाई साथी बनाउदै बसेको थिए। मेरो टेबल नजिकै अर्को टेबलमा त्याही भाग्यमानी जबान मस्त सग रक्सी पिउदै थियो ।मा छिनछिनमै उसलाई हेर्दाठे र मन भरी कुरा खेलौदथे “त भाग्यमानी रहेछस तेसैले त आजमा बात रितालाई खोस्न सफल बनिस । ” मेरो एकाग्रतालाई त्यों जबानको टेबलमा निरंतर बजिराहेको मोबाइलले भंग गरिदियो। त्यों जबान भने लर्खरौदै बाइक स्टार्ट गर्दै थियो । फेरी मोबाइल बज्न थाल्यो । मैले देख्दै थिए स्क्रीनमा रिताको नाम आउदै थियो । अन्तिम पटक सुभकामना दिने अभीप्राएले कॉल रिसिव गरे-“हेल्लो…! ” मेरो आबाज पुग्दा नपुग्दै रिता छिटो छिटो बोल्न थालिन -“प्रेंम तिमीले भनेको मान्छेले एक रातको तिन हज़ार दिने भए मात्र कुरा गर नत्र भने म अरुलाई नै टाइम दिन्छु ओके बाय…” एक समयको लागि त म आफैमा मरे सरि भए। त्यों जबान फर्केर आई “कस्तो मान्छे अर्काको मोबाइल…आदि आदि भन्दै मेरो हातबाट मोबाइल तानेर लग्यो।
म भने रक्सी माथि रक्सी थपेर पिउन थाले। हेर त राम यस्तो पनि हुदोराहेछ । जसलाई अपर माया गरे आख़िरमा उ एउटा बेस्या रहिछे। उसको शरीर शरीर नभएर एउटा खेलौना रहेछ जून प्रतेक रात फरक फरक मान्छेले खेलौदा रहेछन। उनको त्यों रूप देखेर मैले आफैलाई घिडा गर्न थाले, मेरो बिस्वासलाई घिडा गर्न थाले उ प्रतिको मायालाई घिडा गर्न थाले तर…तर राम उ सगै बितेका ती सुनौला पल मुटुको घाऊ बनेर बस्यो तेहि घाऊलाई निको पर्ण होमिए रक्सीको समुन्द्रमा र आज लडन बाध्य भए यो निर्दोस बिस्तारामा …”
राजनको ब्यथा सुनेर एकछिन म पनि भाबबीहल भए । “राजन यो संसारमा जत्ती सोजौन खोजे पनि न सोजिने दुई चीज छन । एउटा कुकुरको पुच्छर र अर्को मति बिग्रिएको आइमाईको बुध्दी तेसैले आफुलाई समलने प्रयास गर। ” मेरो कुराले उ थोरै फ्रेश भएको जस्तो देखिन्थ्यो। म भने सोच्दै थिए -“रिता र राजनको भेट नभएको भए कस्तो हुन्थ्यो ? र पल भर मै सम्जदै थिए कर्णदासको सुमधुर स्वरमा सजिएको यो गीत –
भेटिएर छुट्टीनु भन्दा नभेतिएकै जाती हुन्थ्यो !
तिम्रो मेरो सम्बन्ध अझ कटी माथी हुन्थ्यो…!

jindagiko mod ma yesto
jindagiko mod ma yesto dherailai hunchha. biswas dherai jase biswasghat ma nai siddhinchha tesaile mitra bharosa garnu bhanda agadi tyo manche bharosa garna yogya chha ki chhaina bhanera chinna jaroori hunchha. kasailai pani tettikai bharosa garnale chot nai paichha. yo katha dherai ko jiban sanga mel khanchha ra tapaiko pani?!!!
Ho meropani
Manoj
Ho meropani
Manoj
really very good history
really very good history once more press n go ahead la
nuvakhar_khanal@yahoo.com
japan tokyo
Really really ……..
Really really …….. Nice
Bro this story is really rally nice, go a head………………….
yours Bro
“Deadbody”
deadbody80@gmail.com
dineshkhanal2007@ahoo.com
sathe ko aafno life ma
sathe ko aafno life ma ghatako ghatana jasto chha ne ho?ane rasso ra dirga pane melana bichar garnu paryo?
Thanks you
Manoj kafle
Thanks you
Manoj kafle
मनोज जी,
कथा सारो राम्रो छ।
मनोज जी,
कथा सारो राम्रो छ। कस्को बारेमा कथा सोच्यौ? या त कसैको जिन्दगी देखेर यो कथाको जन्म भयो?
एकदम राम्रो बस्तुस्थिती समेटिएको छ।
R. गुरुङ ( रेशम दाई )
दुबइ, युनाईटेड अरब इमिरेट्स
Thanks Resham DADA……..
Thanks Resham DADA…….. Yekaanta ma bhanne chhu yesko Britaanta
Jaba hamro bhet hun6 Thanks a lot For Feeling it nice N commt me…
bye bye
Manoj kafle
Kuwait