Skip to content

मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनु


मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनू
लामो मास लास एक्लो सुक्सुकाउँदै तिमी रुनू

छोडी दिएँ दुनिया म यो जुनीको आस मर्यो
अतीतका कुरा सम्झी सुकसुकाउँदै तिमी रुनू

मूलबाटोमा आँसु धारा म मरेर गएपनि
सबै मेरा रोए पनि सुकसुकाउँदै तिमी रुनू

बाचा मेरो सम्झी रुनू विरहमा तट्पी रुनु
अतीतकाका कुरा सम्झी सुकसुकाउदै तिमी रुनू

मनोज काफ्ले “मनसुन’

8 thoughts on “मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनु”

  1. मनोज जि,
    भाब उत्कृष्ट छ तर

    मनोज जि,
    भाब उत्कृष्ट छ तर काफीया बिनाको गजल भयो,
    गजलको सैदान्तिक ज्ञानतिर पनि ध्यान दिनुहोला ।

    निर्मला थापा

    1. Thanks Nirmala ji deny ji
      Thanks Nirmala ji deny ji dinesh bhai N all dear friends………. i will try to write it as u wish byeeeeeeee.

Leave a Reply

Your email address will not be published. Required fields are marked *