Skip to content

माया कसैको खोट हो,


जीवन एउटा फुल हो
एक दिन ओईली र्झछ ।

माया कसैको खोट हो,
कसैलाई तड्पाई मर्छ ।।

आँखा भित्र आँशु हुन्छ,
आँशु भित्र त वेदना ।

छाती भित्र मुटु हुन्छ,
मुटु भित्र त सम्झाना ।।

जीवन एउटा चक्र हो,
यो घुमि रहन्छ ।

माया एउटा ठक्कर हो,
यसमा धोका अवश्य हुन्छ ।।

2 thoughts on “माया कसैको खोट हो,”

  1. सत्य कुरा लेख्नुभो केदारजी!
    सत्य कुरा लेख्नुभो केदारजी! .. Very True !

    — Kumar

  2. बिहानी उज्यालोलाई पर्खंदै
    बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस

    सत्य कुरा लेख्नु भो केदारजी
    Bhakta Bahadur Godar

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *