Skip to content

रुप

खानी रैछौ रुपको
दीपावाली खोजेछु

बसिरहेछौ यो मनमा
तस्विर तिम्ले कोरेछौ

निहुरी आँखा ती हेर्दा
भावले ती मलाई छुँदा

वेहोसीमै म पुग्दछु
मुस्कान ती तिमीले छर्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *