Skip to content

मनै!

चोरी चोरी हेरें नजर
चोरै भनिन कि उनले

काउकुती त लाग्दो हो
मोरो, छि ! भनिन् कि उनले

यौवनाको झर्के बोली मिठो लाग्ने रैछ
रुप रंग शृङ्गारभन्दा मनै चाहिने रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *