Skip to content

न वोल्ने

न वोल्ने लाई वोलाऊन धेरै गारो हुन्छ
मन नपर्ने लाई फकाऊन ऊस्तै सारो हुन्छ
नयन ले नयन को जव जालो वन्छ
मन मुटु मिल्छ अनी सायद प्रिती वस्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *