Skip to content

मन

मनका सुन्दर भाव हरु 

म छरी रहेछु तिमी मा 

मुहार तिम्रो लुकी रहेछ 

यो मदहोसि  वदनमा

वेहोस छु 

मादकता भरीएछ जोवन मा 

स्वरुप तिम्रो बन्धन बन्यो 

यो मेरो जीवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *