Skip to content

स्पर्श ओखती

स्पर्शका शृङ्खला यी नसा बनिरहेछन्
न सकी त्याग्न मन दिनानु दिन फँसिरहेछन्
बनेन कुनै ओखती दूर राखिरहने
मदहोस जिन्दगी किन जागिरहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *