Skip to content

शमी

 

तारिफमा शब्दहरू कमी भए जस्तै,,

सोच्ने गर्छु यस्तरी की गमी भए जस्तै,,

छहारी होस् चौतारीमा झैँ हरेक ठाउँ !

बर पिपल त कहिँ शमी भए जस्तै ।।

 

पुस्कल पौडेल (—- प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *