खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियो कि
दु:ख, पीडा, आँसुको भेलले आमालाई रेट्यो कि
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
सोध्दै होलान साथीसंगी कहिले आउँछ भनी
चाड पर्वले घोच्यो होला आमालाई तीर बनी
घाँसदाउरा गर्दै होलिन उनी एक्लै सल्लेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |
बि. जे. बान्तवा राई / भोजपुर

It’s reality and heart touch
It’s reality and heart touch song, plz keep it up bj sir i wish you best of luck.
Samina Rai
Kuwait
अोहो एक्दमै राम्रो सर
यो
अोहो एक्दमै राम्रो सर
यो पनी…
हरेक हरफको यती मुल्य छ त्यो त
हरेक हरफको यती मुल्य छ त्यो त म बर्णन गर्न सक्दिन बिजे सर दसैं र तिहार सँगै आमाको यादमा दुबइ दिनुभयो हजुरले म सारै बिहोल भए , यस्तै रचनाको सिर्जन गर्नुहोल जहिले पनि तपाईंअको आगामी यात्राा शुभ रहोस जय माता लक्षमी !!
मन्दिरा मिलन
बि.जे.सर प्रगतिको कामना, ALL
बि.जे.सर प्रगतिको कामना, ALL THE BEST..
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियोकी
दु:ख्, पिंडा, आँशुको भेलले आमालाई रेट्योकी
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरिमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा |
MARMIK CHHA , BHABUK CHHA, IK CHIN TA M PANI MERI AAMALAII SAMJHERA MAN ROYO,
मिना बान्तवा,
B j sir manlaai chhune khale
B j sir manlaai chhune khale geeti kabita lekhnu bhayo sachchikai padera feri padna manlagyo
safalatako kamana ani HAPPY TIHAR
ramro kavitako lagi
ramro kavitako lagi dhayabad
ra happy deepawali
geeta thapa
israel
सम्पूर्ण मेरा शुभचिन्तक
सम्पूर्ण मेरा शुभचिन्तक साथीहरुमा बि जे को तर्फ बाट शुभ-दिपावलीको हार्दिक हार्दिक मनगलमय शुभकामना र तपाईंहरुको अमुल्य सुझावको लागी मुरी मुरी धन्यवाद।