Skip to content

उदास मेरा यात्रामा साथ दिन्छु भन्छौ तिमी
सँगै जिउने सँगै मर्ने कसम खान्छउ तिमी
मत सधैं बिचलित छु यहाँ मेरो बिगत सँग
मेरो पिर सबै भुलाई धेरै पर किन लान्छौ तिमी।

मैले दिने माया तिम्लाई समुन्द्र झै चोखो छ
भेट हाम्रो कहिल्यै नहुँदा यो मन धेरै रोको छ
जहाँ रहे जत रहे तिमी धेरै सुखी रहनु प्रिय
तिमीलाई भेटी यो मनको बह पोख्ने धोको छ ।

यो मेरो पनि पहिलो कोशीस हो कृपया गल्ती भए माफ गर्नु होला ।

2 thoughts on “मुक्तक”

  1. मन्दिर मिलन जी !
    मुच्क्तक

    मन्दिर मिलन जी !
    मुच्क्तक मेरो हिसाबमा चाही ठिक्क लागो,
    यहाको प्रयास राम्रो छ मुक्तक पनि राम्रो छ.

    उदास मेरा यात्रामा साथ दिन्छु भन्छौ तिमी
    सँगै जिउने सँगै मर्ने कसम खान्छउ तिमी
    मत सधैं बिचलित छु यहाँ मेरो बिगत सँग
    मेरो पिर सबै भुलाई धेरै पर किन लान्छौ तिमी।
    मिना बान्तवा,

  2. भाई मन्दिर मिलन धेरै धेरै
    भाई मन्दिर मिलन धेरै धेरै राम्रो प्रयास हो अरु धेरै राम्रो गर्दै जानुहोला मेरो शुभकामना। अनी आगमी दिनहरुमा अरु लेख पढ्न पाउँ भन्ने कामना गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *